Wednesday, June 1, 2016

ग्रान्डी अस्पतालले ल्यायो महिलाका लागि विशेष प्याकेज

काठमाण्डु, २० जेठ – ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले यस जेठ र असार महिनाभर महिला स्वास्थ्य विशेष ‘ल्याप्रोस्कोपिक सर्जरी प्याकेज’ सञ्चालनमा ल्याएको छ । ल्याप्रोस्कोपिक सर्जरी पेटमा चिरा नपारी सानो प्वाल मात्र बनाई दूरबिन जडित उपकरण भित्र पठाई गरिने शल्यक्रिया हो । यस प्रविधिबाट पाठेघर निकाल्ने हिस्टेरेक्टोमी, पाठेघरको ट्युमर निकाल्ने मायोमेक्टोमी, अण्डाशयको गोला निकाल्ने सिस्टेक्टोमी तथा पाठेघरको

from Nepal123.com - ग्रान्डी अस्पतालले ल्यायो महिलाका लागि विशेष प्याकेज

No comments:

Post a Comment