हेटौँडा । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले प्रमुख दलहरुले आर्थिक समुन्नति र परिवर्तनको अनुभूति दिने गरी संविधानलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ । राप्रपा नेपाल मकवानपुरद्वारा आज कुलेखानीमा आयोजित पार्टीको २ नंं क्षेत्रको अधिवेशनको उद्घाटन गर्दै उहाँले प्रमुख दलहरुले आन्दोलनबाट प्राप्त उपलब्धिलाई जनतामाझ लगेर संस्थागत गर्न सकेमात्र संविधान दिगो हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा
from Nepal123.com - ‘प्रधानमन्त्रीका लागि हैन विकासका लागि प्रतिश्पर्धा गरौं, अनि देश बन्छ’
No comments:
Post a Comment