Wednesday, June 1, 2016

मेलम्ची आयोजना : चाँडै सम्पन्न गर्न विभिन्न ६ स्थानमा तीव्र कार्य

काठमाण्डु, २० जेठ – खानेपानी तथा सरसरफाइ मन्त्रालयले मेलम्चीबाट खानेपानी काठमाण्डुमा ल्याउनका लागि तीव्र गतिले कार्य भइरहेको जनाएको छ । मेलम्चीको आयोजनालाई चाँडो सम्पन्न गर्नका लागि विभिन्न ६ स्थानबाट सुरुङ विस्तार गर्ने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद सुवेदीले जानकारी दिए । उक्त आयोजना सम्पन्न भएपछि दैनिक १७ करोड लिटर पानी काठमाण्डु भित्रिनेछ । मेलम्चीको आयोजनाबाट

from Nepal123.com - मेलम्ची आयोजना : चाँडै सम्पन्न गर्न विभिन्न ६ स्थानमा तीव्र कार्य

No comments:

Post a Comment