Wednesday, June 1, 2016

कर्मचारीको निर्वाचनः कहाँ कसको जित ?

काठमाडौं । नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा महिला तथा बालबालिका र निर्वाचन आयोगमा एमाले निकट कर्मचारीहरूले विजय हाँसिल गरेका छन् । निर्वाचन आयोगमा कूल खसेको मत मध्ये एमाले निकट संगठनले ४६, काँग्रेस निकट संघले ४० र राष्ट्रिय कर्मचारी संगठनले ११ मत ल्याएको छ। त्यस्तैगरी , महिला तथा बालबालिका मन्त्रालयमा पनि संगठनले नै

from Nepal123.com - कर्मचारीको निर्वाचनः कहाँ कसको जित ?

No comments:

Post a Comment