Wednesday, June 1, 2016

‘जनता सरकार परिवर्तनको कुरा सुन्न चाहन्नन्’

भक्तपुर, २० जेठ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे सरकार परिवर्तनको कुरा अहिले जनताले सुन्न पनि नचाहेको बताएका छन्। आफ्नै निवास भक्तपुरको कमलबिनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै बिजुक्छेले सरकार बदल्ने खेलमा अहिले लाग्ने बेला नभएको धारणा राखे ।   प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढले फेरि प्रधानमन्त्री पदका लागि खिचातानी सुरु हुने बताउँदै

from Nepal123.com - ‘जनता सरकार परिवर्तनको कुरा सुन्न चाहन्नन्’

No comments:

Post a Comment