Monday, June 20, 2016

काबुलमा यसरी भयाे नेपालीमाथि आत्मघाती बम प्रहार

काठमाडाै । बिहान पौने ६ मा यसरी भयो बिस्फोट काबुलस्थित सावर इन्टरनेसनल नामक सेक्युरिटी कम्पनीमा कार्यरत नेपाली सुरक्षागार्ड ड्युटीका लागि क्यानेडियन दूतावास जाँदै थिए । स्थानीय मस्क पार्कनजिकै घुम्ती र कल्भर्ट रहेको क्षेत्रमा ढिलो गतिमा मिनिबस गुडिरहेको थियो । स्थानीय समयअनुसार सोमबार बिहान ५ः४० बजे नेपाली सुरक्षागार्ड सवार मिनिबसभित्र प्रवेश गरेर तालिवानी विद्रोहीले बम प्रहार

from Nepal123.com - काबुलमा यसरी भयाे नेपालीमाथि आत्मघाती बम प्रहार

No comments:

Post a Comment