काठमाडौ । कोरियामा पानीजहाजको मागमा उच्च गिरावट आएपछि त्यसको प्रतयक्ष असर नेपाली कामदारमा पर्ने भएको छ । माग घटेपछि उत्पादक कम्पनीले धमाधम कामदार काटौती गर्न थालेका छन् । ती कम्पनीमा ठूलो संख्यामा नेपाली काम गर्दछन् । कोरियाको जहाज उत्पादन गर्ने बिभिन्न कम्पनीमा यस वर्ष गिरावट आएको हो । रोजगार अनुमति प्रणालीमार्फत कोरिया पुगेका आठ सय
from Nepal123.com - कोरियामा कामादारको माग घट्यो, नेपाली कामदारलाई धक्का
No comments:
Post a Comment