काठमाडौ । पूर्वस्वीकृति नलिई अमेरिकामा रहेको आफ्नो खाताबाट १० लाख अमेरिकी डलर (करिब १० करोड रुपैयाँ) निकालिएको मुद्दा पुनरावेदनमा समेत राष्ट्र बैंकले जितेको छ । अमेरिकाको न्युयोर्क्स्थित कोर्ट अफ अपिल्सले सोमबार पैसा जफत गर्ने राष्ट्र बैंकको निर्णय सही भएको फैसला गरेको हो । राष्ट्र बैंक सरकारी निकाय भएकाले उसले गर्ने क्रियाकलाप व्यापारिक नहुने व्याख्या गर्दै
from Nepal123.com - नेपाल राष्ट्र बैंकले अमेरिकामा जित्यो १० करोड
No comments:
Post a Comment