काठमाडौ । नेकपा माओवादी केन्द्रले काबुल आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यस्तै माओवादीले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा व्यवस्था मिलाउन र घाइतेको उपचारका लागि तत्काल पहल गर्न नेपाल सरकारसँग आग्रह पनि गरेको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालबाट जारी विज्ञप्तिमा १४ जना निर्दोष नेपालीको ज्यान गएको
from Nepal123.com - अफगानिस्तान आक्रमणको माओवादीद्वारा निन्दा, नेपालीको सुरक्षा व्यवस्था मिलाउन माग
No comments:
Post a Comment