Monday, June 20, 2016

परराष्ट्र मन्त्रीले दिए काबुलमा मारिएका नेपालीबारे सदनलाई जानकारी

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा आज बिहान भएको घटनामा परेर १४ नेपालीको ज्यान गएको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा उक्त घटनाको जानकारी दिँदै उहाँले यस घटनामा परी घाइते भएका पाँच जनाको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको बताउनुभयो । रोजगारीका सिलसिलामा काबुल पुगेका निहत्था निर्दाेष नेपाली नागरिकमाथि भएको उक्त घटनालाई मानवता

from Nepal123.com - परराष्ट्र मन्त्रीले दिए काबुलमा मारिएका नेपालीबारे सदनलाई जानकारी

No comments:

Post a Comment