काठमाडौ । बेलायती सेनाका गोर्खा र भूतपूर्व नेपाली गोर्खा भन्ने वित्तिकै विश्वभर पहिलो नाम लिइने बहादुर सेनामा पर्छन् । सोही कारण अफगानिस्तानमा अन्तर्रा्ष्ट्रिय समुदाय रहने स्थानहरुलाई गोर्खाले पहरेदारी गरिदियोस भन्ने अपेक्षा गरिन्छ । एलिजावेथलाई आफ्नो मुलुकको रानी मान्ने क्यानडेलीले पनि नेपाली गोर्खालाई नै रोजे । उनीहरुले पनि नेपाली गोर्खाबाट सुरक्षित महसुस गर्दै आए । तर
from Nepal123.com - यसअघि गोर्खा सैनिक पुगेपछि तालिवानी आतंककारीहरु सकेसम्म अगाडि पर्न चाहँदैनथे
No comments:
Post a Comment