काठमाडौं । ‘ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ,नहटाउनुस् (पेसी) भन्नुहुन्छ’,अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीसँग मोबाइलमा भन्छन्। ‘हुन्छ भन्नुभाछ’? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,’ सेवाग्राही (वादी) कृष्णकुमारी ढकालले अन्तिम पेसीमा जितहारको सुनिश्चितता हुन्छ कि हुन्न भन्ने शंका व्यक्त गर्दै अधिकारीलाई जवाफ फर्काउँछिन्। आजको नागरिक दैनिकमा खबर छ– ‘मैले नै कुरा गरेको हो,
from Nepal123.com - अदालतमा लाखौंको छेलोखेलो : मुद्दा मिलाउन १० लाख
No comments:
Post a Comment