Thursday, June 16, 2016

सरकारमै बरेर धमाधम संविधान उल्लंघन गर्दै मन्त्रीहरु

काठमाडौं । नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरित अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन् । आजको नागरिक दैनिकमा खबर छ – उनीहरु सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका मुख्य उपलब्धि धर्मनिरपेक्षता र संघीयता माथि नै चुनौती खडा गरिरहेका छन् । नेपालको संविधान २०७२ अन्तर्गत गठित

from Nepal123.com - सरकारमै बरेर धमाधम संविधान उल्लंघन गर्दै मन्त्रीहरु

No comments:

Post a Comment