काठमाडौं । दक्षिण एसियामै सबैभन्दा महंगो पासपोर्ट शुल्क लिँदै आएको सरकारले द्रुत सेवाका नाममा थप शुल्क बढाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ– राहदानी तत्काल आवश्यक परेको तोक आदेश बढेपछि त्यसलाई निरुत्साहित गर्न र चुस्त सेवा दिन भन्दै सरकारले थप शुल्क निर्धारण गरेको हो। द्रुत मार्गबाट राहदानी लिनेलाई ५ हजार थप शुल्क लिएको सरकारले
from Nepal123.com - पासपोर्ट तुरुन्तै लिन चाहानुहुन्छ ? अपनाउनुहोस् यो विधि
No comments:
Post a Comment