काठमाडौँ । तामझामका साथ डा. बाबुराम भट्टराईले नयाँ शक्तिको घोषणा गरे । तर, नजन्मदै विवादको घेरामा फसेको नयाँ शक्तिमा लागेकाहरुको गतिविधिका कारण सबैभन्दा बढी तनाव उनै भट्टराईलाई दिएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ– नयाँ शक्तिको भेलामा पूर्व–सचिव रामेश्वर खनाल र मुमाराम खनालको हानथापका कारण केन्द्रीय समिति नै बनाउन उनी असफल भएका छन् ।
from Nepal123.com - बाबुराम तनावमा : तीन नेताले दिए उनलाई च्यालेन्ज
No comments:
Post a Comment