काठमाडौं । एसएलसी परीक्षामा सहभागीमध्ये चार लाख ८२ हजार ९ सय ९८ विद्यार्थीले कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् । एक लाख ५ हजार एक सय ५४ जनाले समग्र स्तरीकृत अंक न्यूनतम १.६ ल्याउन नसकेकाले अयोग्य भएका छन् । एसएलसीमा नियमित र एक्जाम्टेड गरी पाँच लाख ८८ हजार एक सय ५२ विद्यार्थी सहभागी भएका
from Nepal123.com - ८२.१२ प्रतिशतले ११ कक्षा पढ्न पाउने
No comments:
Post a Comment