Thursday, June 16, 2016

प्रचण्डविरुद्ध देउवाले दिए उजुरी : उजुरीमा के छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । आजको राजधानी दैनिकमा खबर छ – नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराको बिहीबार बसेको बैठकले शान्ति समिति डडेल्धुरामार्फत आयोगमा दाहालविरुद्ध देउवाका तर्फबाट उजुरी दर्ता भएको हो । सभापति देउवाकै निर्देशनमा आयोगमा उजुरी दर्ता गराइएको

from Nepal123.com - प्रचण्डविरुद्ध देउवाले दिए उजुरी : उजुरीमा के छ ?

No comments:

Post a Comment