काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भारत र चीन दुबै मुलुकसँग झुक्न नहुने विश्लेषण गर्दै दुबै मुलुकका सरोकारलाई सम्बोधन गर्ने कुटनीतिक प्रस्ताव अगाडि सारेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – पार्टीको छलफल सत्रमा सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भट्टराईले घुमाउने भाषामा भारतलाई विस्तारवादीका रुपमा विश्लेषण गर्न नहुने उल्लेख गरेका छन्
from Nepal123.com - सुरुङ युद्ध लडेर आएका बाबुरामले भने, ‘भारत विस्तारवादी होइन’
No comments:
Post a Comment