Monday, June 13, 2016

गठन नहुँदै बाबुरामकाे नयाँ शक्तिमा विवाद,

काठमाडौं । नयाँ शक्ति नेपालको पार्टी घोषणासँगै सोमबारबाट सुरु भएको छलफल सत्रमा विवाद भएको छ । पार्टीको सिद्धान्त तथा राजनीतिक प्रतिवेदनका विषयमा विवाद भएको हो । पार्टीको कार्यदिशाा बाम राख्ने कि गैरबाम राखेर अघि बढ्ने भन्नेमा पनि नयाँ शक्तिका प्रतिनिधिहरुमा फरकफरक धारणा राखेका छन् । विभिन्न १३ वटा समूह विभाजन गरेर सञ्चालित छलफल सत्रका सहभागिहरुबीच कम्युनिष्ट

from Nepal123.com - गठन नहुँदै बाबुरामकाे नयाँ शक्तिमा विवाद,

No comments:

Post a Comment