Monday, June 13, 2016

बलात्कृत युवती अदालतबाट पनि दोषी ठहर

एजेन्सी । कतारको एक अदालतले बलात्कारको सिकार भएकी एक डच महिलालाई दोषी ठहर गरेको छ । विवाहअघि यौन सम्बन्ध राखेको भन्दै पक्राउ गरिएकी ती महिलालाई अदालतले दोषी ठहर गर्दै ५ सय ८० पाउन्ड जरिवाना गरि देश निकाला गर्ने फैसला सुनाएको हो । कतारमा छुट्टी मनाउँन आएकी ती महिलामाथि गत १५ मार्चमा लागूऔषध सेवन गराई होटलमा

from Nepal123.com - बलात्कृत युवती अदालतबाट पनि दोषी ठहर

No comments:

Post a Comment