काठमाडौं । नयाँ शक्तिमा २९ जेठमा प्रवेश गरेका जनमुक्ति पार्टीका नेता परशुराम तामाङले राष्ट्रिय भेलामा संयोजक डा. भट्टराईको राजनीतिक प्रतिवदेन र रामेश्वर खनालको आर्थिक प्रतिवेदनमा मौखिक फरक मत राखेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – तामाङले विभेद र वहिस्करणमा परेका समुदायलाई विभेदमुक्त र सामाजिक न्याययुक्त नेपालमा रुपान्तरण गर्नुपर्ने र राष्ट्रियतामा तीन खम्बे
from Nepal123.com - नयाँ शक्तिमा झमेला : जनजाति नेताले राखे फरक मत
No comments:
Post a Comment