Monday, June 13, 2016

जनयुद्दका यी चार मुद्दामा अाम माफी नहुने

काठमाडौं । लामो विवाद र छलफलपछि द्वन्द्वकालीन चारवटा गम्भीर अपराधमा माफी(मिनाहा नहुने गरी कानुनको मस्यौदा विधेयक अघि बढाउन गृह मन्त्रालय सहमत भएको छ । माओवादी केन्द्रको जिम्मामा रहेको गृह मन्त्रालय र महान्यायाधिवक्ता कार्यालयबीच यस्तो सहमति भएपछि माफीसम्बन्धी कानुन निर्माण प्रक्रिया सहज बनेको हो । कानुन मन्त्रालयले तयार गरेको उक्त माफीसम्बन्धी कानुनको मस्योदा सहमति जुटाउन गृह

from Nepal123.com - जनयुद्दका यी चार मुद्दामा अाम माफी नहुने

No comments:

Post a Comment