काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणबाट करिब ४ वर्षअघि हटाइएको चिनियाँ ठेकेदार कम्पनीका कारण नेपालका दुई बैंकको डेढ अर्ब रुपैयाँभन्दा बढी डुब्ने निश्चित भएको छ । चिनियाँ कम्पनी सीआरसीसी–सीएमआई चाइना जेभीले हिमालयन बैंक र बैंक अफ काठमाण्डूमा धरौटी नारी गरेको थियो । मेलम्चीले ठेक्का तोडेर धरौटी जफत गरेपछि ठेकेदारले बैंकलाई उक्त रकम शोधभर्ना दिन नमान्दा
from Nepal123.com - चिनियाँ कम्पनीले यसरी फसायो नेपाललाई
No comments:
Post a Comment