काठमाडाैं । आइतबार सर्वोच्च अदालतको एक नम्बर इजलासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दा सुनुवाइको पालो थियो । मुद्दा सुन्ने न्यायाधीश थिइन् कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्की । जब मुद्दाको मिसिल (कागजपत्र) इजलास अधिकृतले पढेर न्यायाधीशलाई सुनाए, कार्कीका पक्षबाट बहस गर्न आएका अधिवक्ता करुणाकर मल्लिक जुरुक्क उठे ।
from Nepal123.com - सर्वाेच्चमा जुहारी, लोकमान भन्छन्– नाता छ, सुशीला भन्छिन्– छैन
No comments:
Post a Comment