Sunday, June 12, 2016

यस कारण सरकारको कडा निगरानी विप्लव माओवादी

काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – उक्त पार्टीका कार्यकर्ताले एनसेलका १० वटा बेस स्टेसन र वर्ल्ड भिजन इन्टरनेसनलको कार्यालयमा आगो लगाइदिएपछि गृहमन्त्रीले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रालयमा

from Nepal123.com - यस कारण सरकारको कडा निगरानी विप्लव माओवादी

No comments:

Post a Comment