काठमाडौं । डा. बाबुराम भट्टराईले एमाओवादी परित्याग गरेको सात महिनापछि आइतबार नयाँ शक्ति नेपाल पार्टी घोषणा गरी औपचारिक रूपमा नेतृत्व समालेका छन्। मुलुकभरबाट मार्क्सवादी र गैरमार्क्सवादी पृष्ठभूमिका नेताकार्यकर्तालाई राजधानीको दशरथ रंगशालामा भेला गरेर भट्टराईले नयाँ शैलीमा पार्टी घोषणा गरेका हुन्। भट्टराईले गत असोज ९ गते एमाओवादी पार्टी र सांसद पद परित्याग गरी नयाँ शक्ति अभियान
from Nepal123.com - नयाँ शक्ति नेपाल जन्मियो, भट्टराई नेता
No comments:
Post a Comment