Sunday, June 12, 2016

सर्वोच्चको तारिख खेप्दै न्यायाधीश !

काठमाडौं । ठगी मुद्दामा भएको थुना आदेशलाई लिएर दर्ता भएको एक रिटमा जिल्ला न्यायाधीशलाई नै जबाफ लिएर हाजिर हुन सर्वोच्च अदालतले आदेश दिएपछि न्यायाधीश मुद्दा खेप्ने झगडियाजस्तो बन्नुपरेको भन्दै भक्तपुर जिल्ला अदालतले आपत्ति जनाएको छ। दर्ता नै गर्न नमिल्ने रिटलाई सर्वोच्चले संविधान र ऐनविपरीत असाधारण क्षेत्राधिकार ग्रहण गरी दर्ता गरेको भन्दै भक्तपुर जिल्ला अदालतले आपत्ति

from Nepal123.com - सर्वोच्चको तारिख खेप्दै न्यायाधीश !

No comments:

Post a Comment