अहिले हाम्रोमा दमका बिरामीहरू बढिरहेको पाउँछौं । हस्पिटलमा पनि हामीले अन्य बिरामीभन्दा दमका बिरामी बढिरहेको पाउन सक्छौं । खासगरी जाडो महिनामा दमका बिरामी बढ्छन् । दम धेरै किसिमका हुन्छन् । दम कुनै एउटा रोग होइन, यो त एउटा लक्षण मात्रै हो । साधारणतः वृद्धहरूलाई श्वास–प्रश्वास बढिरहेको हुन्छ, त्यसैलाई हामीले दम मान्छौं । तर, दम त
from Nepal123.com - सबैले एक पटक जान्नै पर्ने यी कुरा मानिसमा कसरी लाग्छ दम राेग यसकाे लक्षण र उपचार पुरा पढ्नुस
No comments:
Post a Comment