काठमाण्डु, ३१ जेठ– एसएलसी परीक्षामा ३० प्रतिशत भन्दा कम अंक ल्याउने विद्यार्थीले यो वर्षको कक्षा ११ को परीक्षामा भर्ना हुन नपाउने भएका छन् । लेटरग्रेडिङ प्रणालीअन्तर्गत यो डी प्लस हो । डी ग्रेढ ल्याउने विद्यार्थीसमेतले भर्ना हुन नपाउने भएका छन् । उच्च मावि शिक्षा परिषद्का सहसचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित समितिले आइतबार निर्णय गरी शिक्षा
from Nepal123.com - अब फेल नहुँदा पनि यस्ता विद्यार्थीहरुलाई कक्षा ११ को ढोका बन्द नै हुनेछ पुरा पढ्नुस थाहापाई राख्नुस
No comments:
Post a Comment