Sunday, June 12, 2016

कक्षा ११ मा भर्ना हुन ‘डी प्लस’

काठमाडौँ, जेठ ३१ गते ।  एसएलसी परीक्षामा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट) कम्तीमा १.६ ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् ।  सो स्तरीकृत अङ्क ‘डी प्लस’ समान हुन्छ ।  सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि ‘डी’ र ‘ई’ ग्रेड ल्याउनेले भर्ना नपाउने नीतिबाट अघोषित रूपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण

from Nepal123.com - कक्षा ११ मा भर्ना हुन ‘डी प्लस’

No comments:

Post a Comment