Monday, July 25, 2016

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

_87081eac-d02a-11e5-a2fe-c1a20f4c7a81-750
काठमाडौं, साउन ११ । गत असार ४ र ५ गते लिइएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

परीक्षामा तीन हजार पाँच सय १७ जना परीक्षार्थी उत्तिर्ण भएको मानव श्रोत तथा संशाधन विकास केन्द्रले जनाएको छ । यस वर्षका लागि मानव श्रोत तथा संशाधन विकास केन्द्र कोरियाले कृषि र उत्पादनशील क्षेत्रका लागि तीन हजार एक सय कोटा निर्धारण गरेको छ ।

यस वर्षका लागि लिइएको उक्त परीक्षामा ६० हजार ६ सय जना सहभागी भएका थिए ।

The post कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक appeared first on www.khabardabali.com.



from Nepal123.com - कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

No comments:

Post a Comment