जनकपुर, २० असार । नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम मिलेर आन्दोलन गरेका छन् । विद्यालय ब्यवस्थापन समितिको विवादमा प्रहरीले हस्तक्षेप गरेको भन्दै माओवादी केन्द्र र फोरम कार्यकर्ताहरु मिलेर जनकपुरमा आन्दोलन गरिरहेका छन् । विद्यालय ब्यवस्थापन समितिको विषयलाई लिएर कांग्रेस, माओवादी केन्द्र र फोरम कार्यकर्ताबीच कुटाकुट भएको थियो । जनकपुर –१४ रजौलस्थित जनता माविको
from Nepal123.com - जनकपुरमा माओवादी केन्द्र र फोरम मिले
No comments:
Post a Comment