एजेन्सी । के तपाईं पनि निद्रामा घुर्नुहुन्छ ? कि घुर्ने बेडपार्टनरका कारण चैनले सुत्न सकिरहनुभएको छैन ? यदि त्यसो हो भने तपाईंका लागि खुसीको खबर छ । अमेरिकन चिकित्सकहरुले घुर्ने समस्याबाट मुक्ति पाउने जुक्ति निकालेका छन् । त्यसका लागि न सल्यक्रिया गर्नुपर्छ, न कुनै औषधि सेवन नै । तपाईं आफैंले सामान्य सावधानी अपनाएको भरमा घुर्न छोड्नुहुन्छ
from Nepal123.com - पत्ता लाग्यो घुर्ने समस्या रोक्ने जुक्ति, सामान्य व्यायामले काम गर्ने
No comments:
Post a Comment