Monday, July 4, 2016

नेप्सेमा करेक्सन, बैंक र इन्स्योरेन्सले घटायो बजार

साताको दोस्रो दिनको कारोबारमा बजार परिसूचक नेप्से सामान्य अंकले ओरालो लागेको छ भने कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको  छ। कारोबारमा आएका समुहगत सूचकमा डेभलपमेन्ट बैंक र फाइनान्सको सूचक बढेका छन् भने घटेका छन् भने बाँकी अन्य सूचक घटेका छन् । आइतबारको कारोबारमा फाइनान्स सूचकले नेप्से थप ओरालो लाग्नबाट जोगाएको छ। इन्स्युरेन्सको सूचक सबै भन्दा बढी

from Nepal123.com - नेप्सेमा करेक्सन, बैंक र इन्स्योरेन्सले घटायो बजार

No comments:

Post a Comment