काठमाडौँ २० असार । दक्षिण एसियामा वन्यजन्तु अपराध नियन्त्रण गर्न सहयोग तथा समन्वय गर्ने उद्देश्यले ल्याइएको ‘दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल’ ९सवेन० सम्बन्धी विधान व्यवस्थापिका–संसद्ले आज अनुमोदन गरेको छ । दक्षिण एसिया लगायत विश्वभर बढिरहेको दुर्लभ वन्यजन्तुको चोरी सिकार र अवैध व्यापार गम्भीर चुनौतीका रुपमा देखिएको जनाउँदै वन तथा भूसंरक्षण मन्त्रालयले वन्यजन्तु संरक्षणमा आपसी
from Nepal123.com - वन्यजन्तु संरक्षणका लागि ‘सवेन’ अनुमोदन
No comments:
Post a Comment