Monday, July 4, 2016

अरुण तेस्रोका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरु

सरोकार निकायको चर्को दबाबपछि अरुण तेस्रो जलविद्युत् आयोजनाले केही दिनभित्रै आवश्यक निजी जग्गा प्राप्त गर्ने भएको छ । सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयले आज आयोजना प्रभावित क्षेत्रका चार गाविसको निजी जग्गाका किनबेच गर्न नपाउने र मुआब्जा वितरणका लागि आवश्यक प्रक्रिया सुरु गरेपछि जग्गा प्राप्तिको विषय अगाडि बढेको हो । स्थानीय प्रशासनले नुम गाविसका १४७, पाथीभराका ५०, दिदिङका

from Nepal123.com - अरुण तेस्रोका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरु

No comments:

Post a Comment