Monday, July 4, 2016

शिविर मै पानी पसेपछि भूकम्पपीडितको विचल्ली

भक्तपुर । भक्तपुरको व्यासीस्थित भूकम्पपीडितको शिविरमा बस्दै आएका अम्मर नापितको परिवारलाई पानी पर्ने बित्तिकै ओछ्यान सम्हाल्नै मुस्किल पर्छ । भूकम्पले घर भत्काएपछि विगत १४ महिनादेखि यहाँको शिविरको त्रिपालमा आश्रय लिँदै आएको नापितको पाँच जना परिवारलाई मात्रै नभई यो शिविरमा बस्ने ५५ परिवारको चिन्ता एउटै छ । जाडो, घाम, गर्मी छिचोल्दै आएका यहाँका बासिन्दालाई गत वर्षको

from Nepal123.com - शिविर मै पानी पसेपछि भूकम्पपीडितको विचल्ली

No comments:

Post a Comment