काठमाडौं ।भुकम्प पीडित कोटामा क्यानडा पठाई दिने भनी ठगी गर्ने ३१ बर्षीय देव जंग पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । पण्डित काठमाडौ धापासी घर भई हाल टोखा नगरपालिका–८ का बासिन्दा हुन् । पण्डितले क्यानडाको लागि भुकम्प पीडितको कोटा आएको छ भनि बुढानिलकण्ठ नगरपालिका–१७ बस्ने मच्छे श्रेष्ठलाई विश्वास दिलाई पटक पटक गरी २२ लाख आई.एम.ई गरि खातामा
from Nepal123.com - भुकम्प पीडितको कोटामा क्यानाडा पठाउने भन्दै ठगी गर्ने पक्राउ
No comments:
Post a Comment