Tuesday, June 14, 2016

सरकारको पत्रले संघीय गठबन्धन विभाजित

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि पत्राचार गरेपछि संघीय गठबन्धनमा विवाद भएको छ । मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दल वार्ताको पक्षमा छन् । संघीय समाजवादी फोरमले भने गठबन्धनलाई सम्बोधन नगरेसम्म वार्तामा नबस्ने बताउँदै आएको छ । मधेसी मोर्चामा आबद्ध तमलोपा, सद्भावना पार्टी, संघीय सद्भावना, तमसपा, रामसपा वार्तामा बस्ने पक्षमा छन् । ती दलका

from Nepal123.com - सरकारको पत्रले संघीय गठबन्धन विभाजित

No comments:

Post a Comment