काठमाडौं । यो आर्थिक वर्षको बैशाखसम्म ३१ हजार जनाले विदेश पढ्न जान शिक्षा मन्त्रालयबाट अनुमति पत्र लिएका छन् । बर्सेनि यो संख्या बढ्दो छ । स्वदेशमा राजनीतिक अस्थिरता, पढाइमा अनियमितता, रोजगारी समस्याजस्ता कारण शिक्षाका लागि विदेशिने क्रम बढेको छ । २०६८र०६९ देखि २०७२र०७३ बैशाखसम्म ७० हभन्दा बढी मुलुकमा एक लाख १७ हजार पाँच सय ७४
from Nepal123.com - पढ्न विदेशिने बढेका बढ्यै
No comments:
Post a Comment