Tuesday, June 14, 2016

वर्षमानको खल्तीमा ६ सयको नाम

  काठमाडौं । एमाओवादी र नेकपा माओवादी एकीकरण गरेर बनेको नेकपा माओवादी केन्द्रमा १ हजार ९९ जनाको जम्बो केन्द्रीय महाधिवेशन आयोजक समिति बनेको छ । आजको बुधबार साप्ताहिकमा खबर छ– तर माओवादीभित्र आश्यर्चको स्थिति के देखिएको छ भने एकीकरण भएको करिव एक महिना पुग्न लाग्दासमेत आयोजक समितिमा परेका करिव ६ सय जनाको नाम अझै केन्द्रीय

from Nepal123.com - वर्षमानको खल्तीमा ६ सयको नाम

No comments:

Post a Comment