Tuesday, June 14, 2016

चीनले कोरला नाका खोल्ने भएपछि अमेरिकी राजदूत एक्कासी नेपाल–चीन सीमा क्षेत्रमा

मुस्ताङ । दुई दिनदेखि मुस्ताङमा रहेकी अमेरिकी राजदूत एलाइना बी तेप्लिज लोमान्थाङ भ्रमणमा आएकी छिन् । नेपाल चीन सिमानामा रहेको लामोन्थाङ उपल्लो मुस्ताङको व्यापारिक केन्द्र हो । आजको कान्तिपुर दैनिकमा खबर छ – सोमबार उनी लोमान्थाङ वरको घमी गाउँमा बास बसिन् । चीनले बुधबारदेखि कोरला नाका २५ दिनका लागि खुला गर्ने र यही मौकामा राजदूत

from Nepal123.com - चीनले कोरला नाका खोल्ने भएपछि अमेरिकी राजदूत एक्कासी नेपाल–चीन सीमा क्षेत्रमा

No comments:

Post a Comment