Tuesday, June 14, 2016

खल्तीमा सुसाइट नोट बोकी अस्पतालको छतबाट हाम फालेर आत्महत्या

काठमाडौं । अस्पतालको छटबाट हाम फालेर उक व्यक्तिले आत्महत्या गरेका छन् । चावहिल बस्ने ५२ वर्षीय गोपीकृष्ण बस्ताकोटीले मंगलबार बिहान सिनामंगलस्थित केएमसी अस्पतालको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– उनी चावहिलमा सोफा पसल चलाउँदै आएका थिए । फोनमा लामो समय कफ गरेर उनले अस्पतालको चौथो तलाबाट हामफालेको

from Nepal123.com - खल्तीमा सुसाइट नोट बोकी अस्पतालको छतबाट हाम फालेर आत्महत्या

No comments:

Post a Comment