Tuesday, June 14, 2016

प्रचण्डका ज्वाइँ जान्ने भएपछि…

काठमाडौं । ‘हामी छौं, परेको व्यहोर्ने हो भन्दाभन्दै तपाईहरु किन चम्किनुहुन्छ ?’ यसरी प्रचण्डका ज्वाइँ नै तात्तिएर कराउने भएपछि नियमले नमिल्ने, कसैले छिस्रिक्क पोल खोल्नासाथ फलामे हत्कडीले हात बाँधिने कुरा जान्दाजान्दै एउटा अनियमितता चल्यो, टेकूमा । आजको जनआस्था साप्ताहिकमा खबर छ – सार्वजनिक बोलपत्रका आधारमा १० करोड बराबरको सामान खरिद गर्ने प्रक्रियालाई स्थगित गरी फाइल

from Nepal123.com - प्रचण्डका ज्वाइँ जान्ने भएपछि…

No comments:

Post a Comment