Tuesday, June 14, 2016

अनुदानको नाममा पार्टीका सहकारीमा करोडौं रुपैयाँ वितरण गर्ने तयारी

काठमाडौं । सीधै पैसा दिए भ्रष्टचार ठहर हुने देखिएकपछि अहिले कृषि विकास मन्त्रालयले तीन ठूला राजनीतिक दलका किसान संगठनको मातहतमा सञ्चालित सहकारीहरुलाई घुमाउरो परिकाले करोडौं रकम वितरण गर्न लागको छ । आजको बुधबार साप्ताहिकमा खबर छ – आर्थिक वर्ष सकिनै लाग्दा मन्त्रालयले एमाले नेपाली कांग्रेस र माओवादी केन्द्र निकटका सहकारीलाई करिव २ करोड ५० लाख

from Nepal123.com - अनुदानको नाममा पार्टीका सहकारीमा करोडौं रुपैयाँ वितरण गर्ने तयारी

No comments:

Post a Comment