एजेन्सी । अमेरिकी यौनकर्मीको एक समूहले राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनको चुनावी प्रचारका लागि चन्दा दिने चन्दादातालाई निः शुल्क यौन सेवा प्रदान गर्ने घोषणा गरेको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ – डेमोक्रेटिक पार्टीकी हिलारी महिलाको हितमा लाग्ने व्यक्ति भएकाले आफूहरु उनको पक्षमा भएको उनीहरुको दाबी छ । चन्दादातालाई निःशुल्क यौन सेवा प्रदान गर्न घोषणा
from Nepal123.com - हिलारीकी चुनावी प्रचारकले भनिन् ‘चन्दा दिनुस् सित्तैमा यौन’
No comments:
Post a Comment