prakanda काठमाडौं। विप्लव नेतृत्वको माओवादीले जनताको माग बमोजिम एनसेल माथि कारवाही गरिएको जनाएको छ । आज नेकपा माओवादीका प्रवक्ता खड्क विश्वकर्मा ‘प्रकाण्ड ‘ले विज्ञप्ति जारि गर्दै भनेका छन्, “एनसेलले ४३अरब कर नतिरी देशलाई घाटा पुराएको र सरकारी दलाल संग मिलेर नेपाल टेलीकमलाई सखाप पार्ने नियोजित योजनामा लागेको प्रमाण सहित नागरिकहरुबाट चौतर्फि कार्यवाहीको माग आएकोले कारवाही गरेका
from Nepal123.com - जनताको मागमा नै एनसेल माथि कारवाही गरेका हौँ : माओवादी (वक्तव्य सहित)
No comments:
Post a Comment