एजेन्सी । भारतले परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) को सदस्यताका लागि गरेको आवेदन चीनले तत्कालका लागि रोकिदिएको छ । अस्ट्रियाको भियानामा भएको एनएसजीको बैठकमा चीन भारतलाई सदस्यता दिने प्रस्तावको विपक्षमा उभिएको हो । अब भारतले गरेको सदस्यता आवेदनको अन्तिम टुंगो एक महिनापछि दक्षिण कोरियाको राजधानी सोलमा हुने पूर्ण अधिवेशनले लगाउनेछ । भियानामा भएको एनएसजीको दुईदिने बैठकमा
from Nepal123.com - चीनले भारतलाई दियो यस्तो नराम्रो झट्का !
No comments:
Post a Comment