शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गौमुखी विकास बैंकलाई गाभेपपछी बनेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शनिबार देखि एकिकृत कारोबार सुरु भएको छ। बुटवलमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकको एकिकृत कारोबारको उदघाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै डा नेपालल बैंकहरुले घर घरमा अवसर ल्याएको र यसको सदुपयोग गर्न आग्रह समेत गरे। त्यस्तै
from Nepal123.com - आजदेखि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको एकीकृत कारोबार सुरु
No comments:
Post a Comment