Saturday, June 11, 2016

राजधानीमै दैनिक यतिधेरै सम्बन्धविच्छेद !

काठमाडाैं । चालु आर्थिक वर्षको दस महिनामा काठमाडौं जिल्ला अदालतले सम्बन्धविच्छेदका १ हजार ६ सय ७ मुद्दा टुंग्याइदियो । अर्थात्, काठमाडौंमा मात्र दैनिक ५ दशमलव ३५ वटा दाम्पत्य टुटिरहेका छन् । काठमाडौंमा मात्रै अघिल्लो साउनदेखि गत वैशाखसम्म १ हजार ७ सय ८३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये ४ सय ३८ वटा मुल्तवीमा छन्

from Nepal123.com - राजधानीमै दैनिक यतिधेरै सम्बन्धविच्छेद !

No comments:

Post a Comment